‘घरमा कुरा’बोलको गीतमा प्रियंका र आयुस्मान (भिडियो)

द डिभाइन म्युजिक
नेपाल आइडल सिजन २ का बिजेता रबि ओड र गायिका दुर्गा खरेलको स्वर मा ‘घरमा कुरा’बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रियंका कार्की र आयुस्मान जोसीको फिचरीङ रहेको छ। यस गितमा दुर्ब प्रसाद अमगाई को शब्द रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ।

आफ्नो प्रेमको कुरा घरमा कहिले सम्म लुकाउने भनि प्रस्तुत गरिएको गीतलाइ शिब बि.के ले निर्देशन गरेका हुन्। तेसैगरी रामेश्वोर कार्कीले खिचेका गीत ‘घरमा कुरा’ बोलको गीत मा शिब बि.के कै कोरियोग्राफी रहेको छ।
प्रतिकृया दिनुहोस्