‘प्रेम गीत ३’ मा सानो प्रेमको भूमिकामा अनुभव

द डिभाइन म्युजिक। असार ११
आशुसेन फिल्म प्रोडक्सनले नायिकाको लागि अडिसन शुरु गरिरहेको चलचित्र ‘प्रेम गीत ३’ मा बाल कलाकार अनुभव रेग्मी प्रेमको भूमिकामा देखिने भएका छन्। अनुभवले प्रेमको बच्चा बेलाको भूमिका निभाउने छन्।
प्रदीप खड्का पहिल्यै चलचित्रका लागि छानिसकेका थिए भने चलचित्रमा प्रेमको बाबुको
भूमिकामा शिव श्रेष्ठ देखिने भएका छन्।
प्रेम गीत ३’ लाई निर्माता सन्तोष सेन र निर्देशक र क्षेतेन गुरुंगले संयुक्त रुपमा निर्देशन गर्दैछन् । नव नायक मनिष राउत र सुनिल थापा पनि चलचित्रको मुख्य भूमिकामा रहेका छन्।
प्रतिकृया दिनुहोस्