”नाचौ छम छम” मा पल र आचलको जोडी (भिडियो)

द डिभाइन म्युजिक।
पल शाह र आचल शर्माको अभिनय तथा डान्स रहेको ”नाचौ छम छम” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित संगितकार कमल अधिकारी तथा चर्चित गाईका मेलिना राइको स्वर रहेको उक्त गितमा तिमी हासेको पल बोलको गितबाट चर्चा कमाएका गितकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ।
भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने निकै प्रख्यात छायाँकार अर्जुन तिवारिले छायाङ्कन गरेका हुन । उक्त गितमा संगीत र संगीत संयोजन कमल अधिकारिकै हो।
भिडियो :
प्रतिकृया दिनुहोस्