‘तिमीलाई भनेर म ‘ बोलको गीत सार्वजनिक (भिडियो)

द डिभाइन म्युजिक।
गायिका दुर्गा खरेलको स्वर मा ‘तिमीलाई भनेर म ‘ बोलको गीत सार्वजनिक भएको छ। गीतमा केकी अधिकारी र पवन शर्माको अभिनय रहेको छ ।
सुव्रतराज आचार्यले निर्देशन गरेका यस भिडियोमा चर्चित संगीतकार अर्जुन पोख्रेलको लेखक र
संगीत रहेको छ। तेसैगरी नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ भरत रेग्मीले सम्पादन गरेका छन् ।
प्रतिकृया दिनुहोस्