May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक ( भिडियो )

चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक ( भिडियो )

साउन २३ काठमाडौं ।

नेपाली चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रलाई आशिर्वाद पुनले निर्माण गरेका छन , भने कमल एक्चाई मगरले निर्देशन गरेका छन् । मगर्स क्रियसन इन्भेस्टमेन्टको व्यानरमा चलचित्रमा वराज, विनिता थापा मगर र रुपा राणाको मुख्य भूमिका रहेको छ ।