May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

ज्याकीलाई भारतीय नायिका आवश्यक

ज्याकीलाई  भारतीय नायिका आवश्यक

भदौ २८/हलिउड । चिनियाँ अभिनेता ज्याकीले आफ्नो आगामी चलचित्रका लागि भारतीय नायिका लिने भएका छन् । ज्याकीको एक चलचित्रको सिक्वलका लागि भारतीय नायिका लिन लागिएको हो ।
Jyaakii
चलचित्रका लागि उपयूक्त नायिका खोज्न उनको फिल्म निर्माण टोलीले हाल भारतमा युवतीहरूको अडिसन लिइरहेको छ । चलचित्रका लागि अन्तिम छनौट भने ज्याकी च्यानले नै गर्ने उनका सहयोगीले बताएका छन् ।