May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

रिलिज भयो’स्पाइडरम्यान: होमकमिङ’को ट्रेलर(भिडिओ)

रिलिज भयो’स्पाइडरम्यान: होमकमिङ’को ट्रेलर(भिडिओ)

चैत्र १६/काठमाडौं
अमेरिकन एक्शन फ्रान्चाइजको नयाँ श्रृखंला ‘स्पाइडरम्यान:होमकमिङ’को ट्रेलर सार्वजनिक भएको छ। जुलाई ७ मा रिलिज हुने यो फिल्ममा स्पाइडरम्यान बनेका टम होल्यान्डका अलावा रोबर्ट माइकल किटन, जेन्ड्या, डोनाल्ड ग्लोभर आदिको मुख्य भूमिका रहेको छ। फिल्ममा स्पाइडरम्यानले ‘भल्चर’ नामक दुश्मनसँग लड्नेछ।