May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

थप १० जनामा भेटियो कोरोना संक्रमण , संक्रमितको संख्या १२० पुग्यो

थप १० जनामा भेटियो कोरोना संक्रमण , संक्रमितको संख्या १२० पुग्यो

नेपालमा फेरि  थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।