May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न यी उपाय अपनाउनुहोस

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न यी उपाय अपनाउनुहोस

भदौ ०५ काठमाडौँ । उच्च रक्तचापलाई नियन्त्रणमा राख्न यी उपाय अपनाउनुहोस ।
१) धूमपान र मध्यपान सेवनमा नियन्त्रण ल्याउनु जरुरि छ।
२) मुटुको चाल बढ्ने गरि र पसिना आउने गरी व्यायाम गर्नुपर्छ।
३) डाइटिसियनको सल्लाहमा आफ्नो तौल, उचाईलाई मध्यनजर गरेर सन्तुलित आहार खानुपर्छ।
४) चिनी रोग बेला बेलामा जाच्नु पर्छ ।
५) तौल नियन्त्रणमा राख्नुपर्छ ।