फाल्गुन ८/ काठमाडौं ।


नब गायक पुरुसोत्तम सुबेदिले ” चल्दै चल्दैन मुटु मेरो तिमी बिना” भन्ने गीत बजारमा लिएर आएका छन । उक्त गीतमा बिक्रम राइको संगीत रहेको छ भने संगीत सम्योजन लाहाङ सुब्बाको रहेको छ । संगीत सिक्दै गरेका गायक सुबेदी संगीत सम्योजन पनि गर्छन ।उनको पहिलोगीत रहेको यस गीतलाई भिम थापाले निर्देसन गरेका हुन । जिबन जङ थापा र अनिता चन्द को अभिनय रहेको उक्त गीतमा शब्द लेखु सहयात्री को रहेको छ ।

Comments

comments